गोधुँलिको साँझ भन्दा रातै मन पर्यो
सौन्दर्यको के कुरा गरु बातै मन पर्यो
कैले यता कैले उता सरि राख्ने मन
समाएर बाँधिराख्ने हातै मन पर्यो
नशालु छन नजर तिम्रो नशालु छ अधर्
बेहोशिमा ढलाई राख्ने मातै मन पर्यो
फूलीराख तिमी म हेरी रहुँला सधैं
यो "अधुरो" लाई तिम्रो साथै मन पर्यो
जिन्दगीको गह्रु भारी जसो तसो बोकियो
अफ्ठेरो रहेछन बाटोहरु जताततै ठोकियो
परिश्रमले आफ्नो भाग्य आँफै लेखु भन्थे
हातको रेखा उस्तै रह्यो दुखै फेरी रोपियो
दुइदिनको जिन्दगी यो जिउन कस्तो गाह्रो
दु:खहरु साथमा रहे सुख सबै पोखियो
अरु जस्तै मेरो पनि सुखसँग बाच्ने रहर
रहरहरु पुरा नभै पाइला यही रोकियो''
सौन्दर्यको के कुरा गरु बातै मन पर्यो
कैले यता कैले उता सरि राख्ने मन
समाएर बाँधिराख्ने हातै मन पर्यो
नशालु छन नजर तिम्रो नशालु छ अधर्
बेहोशिमा ढलाई राख्ने मातै मन पर्यो
फूलीराख तिमी म हेरी रहुँला सधैं
यो "अधुरो" लाई तिम्रो साथै मन पर्यो
जिन्दगीको गह्रु भारी जसो तसो बोकियो
अफ्ठेरो रहेछन बाटोहरु जताततै ठोकियो
परिश्रमले आफ्नो भाग्य आँफै लेखु भन्थे
हातको रेखा उस्तै रह्यो दुखै फेरी रोपियो
दुइदिनको जिन्दगी यो जिउन कस्तो गाह्रो
दु:खहरु साथमा रहे सुख सबै पोखियो
अरु जस्तै मेरो पनि सुखसँग बाच्ने रहर
रहरहरु पुरा नभै पाइला यही रोकियो''
No comments:
Post a Comment